ज्यो. सूर्य पौडेल
२०७३ चैत २९ मंगलबार, पूर्णिमा
११ अप्रिल २०१७
तपाईको आज
मेष– वस्त्र, उपहार वा धनलाभको योग ।
वृष– मनमा अशान्तिको कालो बादल छाउने ।
मिथुन– कुनै अशुभ समाचार सुन्नुपर्ने ।
कर्कट– आरोग्यतामा थप वृद्धि हुने ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कन्या– आदर–सत्कार प्राप्त हुने ।
तुला– आफन्तबाट नै घातप्रतिघातको हुने ।
वृश्चिक– शुभ समाचारको आगमनले मन प्रफुलित बन्ने ।
धनु– आँटेका कार्यमा विध्नबाधा मात्रै खडा हुने ।
मकर– व्यापार व्यवसायमा प्रतिकूलता देखापर्ने ।
कुम्भ– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
मीन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।