ज्यो. सूर्य पौडेल
२०७३ चैत १४ सोमबार, चतुर्दशी
२७ मार्च २०१७
तपाईको आज
मेष– नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा सहनुपर्ने ।
कर्कट– व्यापार वयवसायमा प्रतिकूलता देखापर्ने ।
सिंह– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कन्या– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
तुला– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
वृश्चिक– मनमा अशान्तिको कालो बादल मडारिने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मकर– आरोग्यतामा थप वृद्धि आउने ।
कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन– पारिवारिक साथ सहयोग प्राप्त हुने ।
Previous Articleकथा – फिलिङ लभ इन हस्पिटल
Next Article म्यादी प्रहरीको भर्नामा युवाहरुको घुईचो