ज्यो. सूर्य पौडेल
२०७३ चैत १३ आईतबार, त्रयोदशी
२६ मार्च २०१७
तपाईको आज
मेष– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
वृष– आँटेका कार्यहरु अधुरा नै रहनेछ ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– अनायासै स्वास्थयस्थितिमा प्रतिकूलता देखापर्ने ।
सिंह– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कन्या– यत्रतत्र सर्वत्र नाम फैलने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
धनु– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
मकर– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
कुम्भ– मान सम्मानमा थप वृद्धि हुने ।
मीन– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
Previous Article२४ स्रष्टाका प्रेमकथा एउटै पुस्तकमा
Next Article माओवादी गलकोट नगरको अधिवेशन