ज्यो. सूर्य पौडेल
२०७३ चैत १२ शनिबार, द्वादशी
२५ मार्च २०१७
तपाईको आज
मेष– आफन्तजनसँगप रमाइलो भेटघाट हुने ।
वृष– सोचेजतिका कार्यमा विध्नबाधा सहनुपर्ने ।
मिथुन– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
कर्कट– कुनै व्यक्तिसँग अनावश्यक वादविवाद पर्ने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृश्चिक– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
धनु– मनमा प्रसन्ताको बहार छाउने ।
मकर– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कुम्भ– नयाँ ठाउँको लगानीले शुभ फल दिने ।
मीन– मानहानीको अशुभफलदायक योग ।
Previous Articleओलम्पिकका नाउँमा जुँगाको लडाइँ
Next Article ९/१६ अरुको लागि त्याग गर्नुपर्ने कुरा