ज्यो. सूर्य पौडेल
२०७३ चैत ६ आईतबार, सप्तमी
१९ मार्च २०१७
तपाईको आज
मेष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
वृष– मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कर्कट– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
सिंह– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
कन्या– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
तुला– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
वृश्चिक– आदर–सत्कार प्राप्त हुने ।
धनु– नसोचेको ठाउँमा धननाश हुने ।
मकर– इष्टमित्र साथीभाइसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
मीन– अपेक्षित ठाउँबाटै असहयोग हुने ।
Previous Articleदेशका विरुद्ध प्रस्ताव आउँदा ‘हस हजूर’ भन्न छाडौं – ओली
Next Article सत्य स्पष्ट पार