ज्यो. सूर्य पौडेल
२०७३ चैत ५ शनिबार, षष्ठी
१८ मार्च २०१७
तपाईको आज
मेष– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– यत्रतत्र यश कीर्ति फैलने ।
कर्कट– मनमा अशान्तिको कालो बादल मडारिने ।
सिंह– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कन्या– आरोग्यतामा थप वृद्धि हुने ।
तुला– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– घर परिवारबाट राम्रो साथ सहयोग प्राप्त हुने ।
धनु– सामाजिक मान सम्मानमा आँच आउने ।
मकर– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
Previous Articleठूला हत्याकाण्डको भएन पर्दाफास
Next Article कांग्रेस म्याग्दीको सचिवमा कार्की