ज्यो. सूर्य पौडेल
२०७३ चैत २ बुधबार, तृतीया
१५ मार्च २०१७
तपाईको आज
मेष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृष– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मिथुन– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
कर्कट– इच्छित खानाको उपभोगमा विध्नबाधा ।
सिंह– अर्थलाभसँगै कार्यमा सफलता ।
कन्या– लेनदेनमा नोक्सानी सहनपर्ने ।
तुला– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
वृश्चिक– अनावश्यक रुपमा खर्चका स्रोतहरु बढ्ने ।
धनु– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।
मकर– कल्पित योजनाहरुमा तुषारापात हुने ।
कुम्भ– स्वास्थ्यस्थिति प्रतिकूल बन्ने ।
मीन– प्राय हरकार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
Previous Articleरोट्रयाक सप्ताहको दोस्रो दिन फलफुल बितरण्
Next Article न्यायधीश समाजको निगरानीमा