ज्यो. सूर्य पौडेल
२०७३ फागुन २२ आईतबार, सप्तमी÷अष्टमी
५ मार्च २०१७
तपाईको आज
मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– सामाजिक मान सम्मानमा थप वृद्धि हुने ।
मिथुन– नसोचेको ठाउँमा धननाश हुने ।
कर्कट– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
सिंह– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– प्रायः हरकार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– घरमा नवीन चहलपहल छाउने ।
मकर– घरबाहिरको बसाइ कष्टप्रद बन्ने।
कुम्भ– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
मीन– अर्थलाभसँगै कार्यसिद्धिको योग ।