ज्यो. सूर्य पौडेल
२०७३ फागुन २० शुक्रबार, पञ्चमी
३ मार्च २०१७
तपाईको आज
मेष– घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त हुने ।
वृष– नसोचेको ठाउँमा धननाश हुने ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कर्कट– आँटेको कार्य अधुरा नै रहने ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखापर्ने ।
तुला– आफन्तजनको सहयोगले महत्वपुर्ण काम बन्ने ।
वृश्चिक– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुने ।
धनु– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
मकर– स्वजनसँगै द्धन्द्ध पर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
Previous Articleवार्षिक १० हजार टन तरकारी उत्पादन
Next Article युवाको सक्रियता बढाउनुपर्नेमा जोड