Author: Amrit Baskune

म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको बर्ष २०२५ का लागि अध्यक्षमा बिनोद घर्ती क्षत्री निर्विरोध निर्वाचित भएका छन् । सोमबार जेसीजको सचिवालयमा अध्यक्ष घर्ती क्षत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नवनिर्वाचत कार्यसमितिमा कानूनी सल्लाहकार सुमन बानियाँ वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सञ्जन श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष सुनिता श्रेष्ठ, डेकमायाँ केसी,महासचिव देबेन्द्र घिमिरे, कोषाध्यक्ष नविन पौडेल, शाखा सम्पादक कृष्णप्रसाद पौडेल,सह–सचिव गोकुल सुनार,सह–कोषाध्यक्ष तेजिन्द्र बहादुर खत्री, उपाध्यक्षहरुमा कपिल बानियाँ, गणेश सुबेदी, सुर्य गौतम, प्रतिश श्रेष्ठ रहेका छन् । त्यसैगरी तालिम संयोजक सचिना सापकोटा रहेको पूर्व अध्यक्ष सुजन बरुवालले बताए । शाखा अधिवेशनमा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ श्रेष्ठ, नवनिर्वाचित…

Read More

अमृत बास्कुने म्याग्दीमा बसोबास गर्ने गुरुङ समुदायले पुस १५ अर्थात् तमु ल्होसार पर्व मनाएका छन् । म्याग्दीको बेनी नगरपालिका ४ थामाडाँडामा बसोबास गर्ने गुरुङहरुले आफ्नो मुख्य पर्व तमु ल्होसार मनाएका हुन् । बेनी नगरपालिका–४ थामडाँडा (साविक सिंगा गाविस–१)मा रहेका गुरुङहरुले आफ्नो पुख्र्यौलि बोनपो धर्म अनुसारको विधि गरेर पर्व मनाएको तमु प्येल्हु संघ म्याग्दीका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । आफ्नो नित्य कर्म सहित पुजा अर्चना गरेर पर्व मनाएको उहाँको भनाई छ । ल्होसार पर्वकै अवसरमा जिल्ला स्तरीय सि र डि लेभलको खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगिता मंगलबार सम्ममा सम्पन्न गर्ने गरी खेल सञ्चालन भै रहेको अध्यक्ष…

Read More

दिपा बुढाथोकी नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ बेनी नगरकमिटीको दोश्रो नगर अधिवेशन बाट कृष्ण कुशुम चन्द शाही अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार बेनीमा भएको नगर कमिटीको दोश्रो अधिवेशनबाट उपाध्यक्षमा सुन्तली जिसी, सचिव शारदा राना, सहसचिव पुष्पा थापा र कोषाध्यक्षमा साधाना श्रेष्ठ चयन हुनभएको छ । त्यसैगरी सदस्यहरुमा निर्मला शर्मा सापकोटा, लक्ष्मी सापकोटा, रेखा कुँबर, लक्ष्मी खत्री, मायाँ दर्जी, अस्मिता श्रेष्ठ, सुन्तली केसी, रस्मिता मिजार र जानकी शर्मा चयन हुनु भएको नव निर्वाचित अध्यक्ष कृष्णकुशुम चन्दले जानकारी दिनुभयो । यस अगाडी भएको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव नरदेवी पुनले महिलाहरुले आफ्नो घर…

Read More

अखिल नेपाल महिला संघ मंगला गाउँपालिक कमिटीको दोस्रो सम्मेलनबाट सरस्वती भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बाबियाचौरमा सम्पन्न भएको सम्मेलनबाट उपाध्यक्ष छकुमारी रोका, सचिव चकमायाँ पुर्जा, सह–सचिव सिता सुबेदी, कोषाध्यक्ष भूमीसरा बुढाथोकी चयन गरिएको छ । समितिको सदस्यहरूमा कविता विक,फुलमायाँ नेपाली, रिमा कुमारी बानियाँ, रस्मी तुलाचन,पवित्रा थापा,पुर्णकली विक, जया बुढाथोकी र यामकुमारी घर्ती रहनुभएको छ। सम्मेलनको अखिल नेपाल महिला संघ केन्द्रिय सचिव नरदेवी पुनले उद्घाटन गदैं महिलालाई राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा अब्बल बनाउने कार्यमा सक्रिय हुन नबनिर्वाचित कार्यसमितिलाई शुभकामाना दिनुभयो । सोही अवसरमा नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य खरमायाँ विटालु,…

Read More

अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको तीन वटा स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पालिका स्तरीय प्रशिक्षण शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको स्कुल विभागको आयोजना तथा स्थनीय पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको हो । पहिलो चरणमा जिल्लाको बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा प्रशिक्षण सम्पन्न गरेको एमालेले दोश्रो चरणमा मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा प्रशिक्षण शुरु गरेको नेकपा एमाले म्याग्दीका प्रचार विभाग प्रमुख देवीप्रसाद शर्माले जानकारी दिनुभयो । तीन वटै पालिकाको केन्द्रमा शुक्रबार शुरु भएको प्रशिक्षण शनिबार सम्म चल्ने नेकपा एमाले म्याग्दीले जनाएको छ । बेनी नगरपालिका, मालिका…

Read More

१० पुस (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक यही पुस २१ र २२ गते काठमाडौंमा बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४२औं बैठकले केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटीको सो बैठकका एजेण्डा पनि निर्धारण गरेको छ । आजको बैठकबाट केन्द्रीय कमिटीका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो बैठकले गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेण्डा तय गरिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । बैठकले पार्टीका स्थायी कमिटी…

Read More

पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ । २०७७ साल भदौमा दर्ता भएको मिडियाको पुँजी पाँच करोड रुपियाँ रहेकोमा त्यसको १५ प्रतिशत (७५ लाख रुपियाँ) सूर्यदर्शनबाटै रकमान्तर गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका लामिछाने गोरखा मिडियाको करिब डेढ वर्ष प्रबन्ध निर्देशक हुँदा सबैजसो कारोबारमा संलग्न भएको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा लामिछानेले नै गोरखा मिडियाको ९५ प्रतिशतभन्दा बढी कारोबार गर्ने गरेका प्रमाण संलग्न छन् । स्थापना भएको पहिलो दुई वर्षमै १६…

Read More

म्याग्दी जिल्लाकै जेठो मध्येको एक प्रकाश माध्यमिक विद्यालयले आफ्नो ७२ औं वार्षिकोत्सव मनाएको छ । विद्यायमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यायको वार्षिक प्रशान प्रकाशपुञ्ज विमोचन गर्नुका साथै वर्षभरि उत्कृष्ट नतिजा हासिल गर्नेलाई पुरस्कार वितरण एवम् सम्मान पनि गरिएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले वार्षिकोत्सव समारोहको उद्घाटन तथा प्रकाशपुञ्जको विमोचन गर्दै जिल्लामा प्रकाश माविले शैक्षिक क्रियाकलापसँगै खेलकुदलगायत क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै गैरहेको बताउनुभयो । उहाँले विद्यालयहरुले शिक्षण सिकाइ क्रियाकलापको साथसाथै अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अतिरिक्त क्रियाकलापमा अब्बल देखिँदै गएको विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जोड दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो…

Read More

नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्री अत्याधिक मत सहित राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । ईटहरीमा सोमबार सम्पन्न भएको मतदानमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्रीेले १ हजार ६८ मत सहित विजय हुनुभएको म्याग्दी जेसीजका महासचिव सञ्जन श्रेष्ठले जानकारी दिनभयो । उपाध्यक्ष खत्री रजनी थापाको प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । म्याग्दीमा सामाजिक एवम् मानवीय सेवामा सक्रिय खत्रीले म्याग्दी जेसीजमा दर्जनौ नमुना कार्यक्रममार्फत उत्कृष्ट शाखा बनाउन सफल नेपाल जेसीजका राष्ट्रिय सम्पादक समेत हुनुहुन्थ्यो । उहाँ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष समेत हुनहुन्छ ।म्याग्दी जेसीजमा सन् २०१४ मा प्रवेश गर्नुभएका खत्री सन् २०१८ मा…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो । महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।” लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

Read More