युरोप माल्टा -नेकपा एमाले प्रवास निकट भातृ संगठन प्रवासी नेपाली मञ्च माल्टाको प्रथम अधिबेशन सम्पन भएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रवास विभाग प्रमुख राजन भट्टराईको प्रमुख अतिथियता र अधिबेशन सम्पन भएको हो । अगस्ट २८ मा सम्पन भएको अधिबेशनले २१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ। कमिटीको अध्यक्ष सत्य नारायण झा, उपाध्यक्ष यमु राई , सचिव विरोजङ पाण्डे , सह-सचिव -दर्शन लिम्बु, सदस्यहरु -रोशन सिजापती, अम्बिका दुलाल, कमल पोखरेल, सुदिप रायमाझी, हटी पौडेल, निरज भुजेल, लक्षू गिरी, पदम खड्का, हटी बहादुर पौडेल, सपना श्रेष्ठ, शाारदा चौधरी, प्रज्वल आले मगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी रहेका छन् ।…
Author: Lokraj Roka
पोर्चुगल– युरोपको सबैभन्दा पश्चिमी बिन्दु इबेरियन भाग र दक्षिणमा एट्लान्टिक महासागर र उत्तर र पूर्वमा स्पेन सँग जोडिएको सीमा भएको एकमात्र देश पोर्चुगल हो। हाल करिब अनुमानित लगभग ४० हजार नेपालीहरु रहेको देश पोर्चुगलमा हालै नेपाल सरकारले जारी गरेको ई– पार्सपोर्ट को असर पोर्चुगलमा रहेका नेपालीहरु प्रती देखिन गएको छ्। बैध तथा अबैध तरीकाले प्रायः नेपाली हरु पोर्चुगल छिर्ने गर्दछन्। केहि महिना अगाडी राजदुताबास उपस्थित नभई राहदानी नविकरण हुँदै गरेकोमा हाल फ्रान्स स्थित नेपाली राजदुताबासले अनलाईन फर्मभरी, दिन तोकि तोकिएको दिनमा दुताबास मै उपस्थित हुनुपर्ने सुचना जारी गरेको छ। जसकारण पोर्चुगलमा भएका नेपालीहरुलाई थप सङ्कटमा पारेको छ। भिषा सकिएका , हराएका, म्याद…
लिस्वन पोर्चुगल नेपाली नारिहरुको महान पर्व हरितालिका तिज को अवसर मा नेपाली संस्कृति र चाडपर्वको जगेर्ना गर्न र प्रदेशी भुमिमा व्यस्त महिला दिदिबहिनी हरुलाई एकदिन भएपनी नचाउने र रमाउने बाताबरण सिर्जना गर्न नेपाली महिलाहरुकै आफ्नै सामाजिक संस्था नेपाली नारी समाज पोर्चुगलले बिशेष साँस्कृतिक प्रस्तुति सहितको तीज विशेष कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ। गत अगष्ट २१ तारिख आईतबार पोर्चुगलको राजधानी लिस्वनको मुटु मानिने मार्तिमुनिज पार्कमा विशिष्ट कलाकारहरुको साथमा तीज बिशेष बृहत कार्यक्रमको आयोजना गरिएको नेपाली नारी समाज कि कार्यबाहक अध्यक्ष गिता रेउले ईरुप्सेलाई जानकारी दिदै पोर्चुगलस्थित सम्पूर्ण संघ -संस्था, संगठनका प्रतिनिधिहरु एवं समस्त नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिको रहेको…
साईप्रस – युरोपियन देश साईप्रसमा गत जुन १८ तारिख मृत्यु भएका लालबन्दी वडा न.१६ सर्लाही ठेगाना भएका काजी बहादुर खड्काको शव मगंलवार अर्थात २३ तारिख नेपाल जादैछ । अवैतानिक नेपाली बाणिज्य दुतावास निकोसिया साईप्रसका अनुसार स्वर्गीय खडकाको शव अगस्ट २३ दिउसो १:०५ pm लार्नाका बाटकतार एयरवेजको उडान न: QR266 मा कतारको दोहा हुँदै पुन २३ अगस्ट मै कतार एयरवेजको उडान न:QR644 हुँदै २४ अगस्ट,२:१५ am मा नेपालको त्रिभुवन विमान स्थल काठमाडौमा अवतरण हुने र परिवारिक सदस्यले शब बुझ्नुहुने कुरा साइप्रस स्थित अबैतनिक बाणिज्य दूतावासले ईरुप्से खबर लाई जानकारी दिनु भयो । स्वर्गीय खडका साईप्रसको लार्नाका क्षेत्रमा कृषि पेशामा काम गर्न आउनु भएको थियो…
युरोप नेकपा एमालेको प्रवास भातृसंगठन प्रवासी नेपाली मंचको युरोप स्थित विभिन्न देशहरुको सामुहिक अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रवास ईन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट युरोपका विभिन्न देशहरुमा मंचले नयाँ नेतृत्व पाएको छ । जुम मार्फत सम्पन्न भएको अधिवेशनबाट युरोप साईप्रस, पोर्चुल अष्ट्रिया, पोल्याण्ड, स्विडेन र स्विजरल्याण्डको अभिवेशन सम्पन्न भएको छ प्रवासी नेपाली मञ्च साईप्रसको अध्यक्ष श्यामलाल नेपाली नेतृत्वमा १९ सदस्यी कमिटी घोषणा भएको छ कमिटी नामावली १ अध्यक्ष :श्यामलाल नेपाली २ उपाध्यक्ष मनबहादुर सारु ३ सचिव निरु गोले ४ उप सचिव धावा ग्याल्जे तामाङ ५ उप सचिव स्मृति राई सदस्यहरु १…
युरोप पोर्चुगल, प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटी कला,साहित्य तथा संस्कृति विभागद्वारा ४४ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित “कृति समालोचना तथा विमोचन कार्यक्रम २०२२” समापन एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा, कला, साहित्य तथा संस्कृति विभाग प्रमुख हेम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले)का उपमहासचिव, पुर्व पराष्ट्र मन्त्री तथा माननीय प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवाली रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा (एमाले) केन्द्रीय निवार्चन आयोगका अध्यक्ष तथा माननीय प्रतिनिधि सभा सदस्य डा. विजय सुब्बा रहनु भएको थियो । यसै गरी विशेष अतिथिहरु प्रवासी नेपाली मञ्च…
युरोप निकोसिया साईप्रस चितवन सेवा समाज साईप्रसले आफ्नो छैटौं बार्षिक उत्सव मनाएको छ चितवन सेवा समाज बार्षिक अर्को हप्ता भएता पनि विभिन्न कारणले गर्दा एक हप्ता अघि गरिएको हो, विश्व नै महामारी कोभिडको कारणले गर्दा एक हप्ता अगाडी नै मनाउनु परेका संस्था पुर्व अध्यक्ष जसमाया पुनले ईरुपसेलाई जानकारी दिनु भएको छ,पुनले भन्नु भयो कोभिडका कारणले हामीले चाहेर पनि साईप्रसमा रहेको क्रियाशिल संघ सस्था बुद्धिजीवी समाजसेवी हरुलाई निमन्त्रणा गर्नु नसकेका कारणले मेरो र हाम्रो संस्थाका तर्फबाट माफी चाहन्छु ! हरेक बर्ष जस्तै हामीले संस्थाले लिएको सामाजिक कार्यमा लिएको उत्तरदायित्व मध्ये संस्थाले सक्ने समाजिक कार्य गर्दै आएका छौ आउने हप्ता हाम्रो प्रमुख…
नेकपा एमाले निकट प्रवास कमिटी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी प्रचार विभागले“गैरआवासीय नेपाली नागरिकता र प्रवासीहरुको मताधिकार”को बारे अन्तरक्रिया कार्य गर्ने भएको छ,उक्त कार्यक्रममा संविधान सभा सदस्यद्दय कृष्ण भक्त पोख्रेल र डा.सुर्य पाठक रहने कुरा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रभु थापाले ईरुप्सेलाई जानकारी दिनु भएको छ उक्त कार्यक्रम जुमभर्चुल माध्यमबाट जुलाई १३ बुधवार दिन नेपाली समय अनुसार बिहान ७ बजे हुने समेत बताउनु भएको छ, उक्त कार्यक्रममा प्रवासमा रहेको गैरआवसीय लगाएत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थिति लागि अनुरोध समेत गरिएको र प्रचार प्रसारलाई व्यापक समेत गराईएको छ। नागरिकता विधेयक सरकारले…
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिवेशन बाट अध्यक्षमा ज्योति शर्मा चयन भएकी छन तेलअभिबको यादखरुचिम १५ मा भएको अधिवेसनको उक्त कार्यक्रमको अध्यक्षता निबर्तमान अध्यक्ष तिर्थ गौतम रहेका थिए ! जुम भर्चुअल मार्फत नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा.राजन भट्टराई प्रमुख अतिथि रहेका थिए त्यस्तै विशेष अतिथि नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य पुर्ब उद्योग मन्त्री तथा प्रतिनिधी सभा सदस्य यूवा इन्चार्ज महेश बस्नेत रहेका थिए कार्यक्रममा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, सचिव रमेश पाण्डे, प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि सल्लाहकार प्रमुख संजय थापा अन्य…
युरोप लिस्वन पोर्तुगल म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्चुलले २४ मे दिन एक कार्यक्रम बिच राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा. महाविर पुन सँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो उक्त कार्यक्रममा रोमन म्यागेसेसी पुरस्कार साथै थुप्रै पुरस्कार बाट सम्मानित नेपाल रास्ट्रीय अविस्कार केन्द्र का संस्थापक डा महाविर पुन उपस्थितिमा पोर्तुगलमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनी हर,विभिन्न संघ संस्थाको प्रतिनिधि विशेष उपस्थिति रहेको थियो, उक्तमा कार्यक्रममा डा पुन द्दारा नेपालमा रहेको राष्ट्रिय आविष्कार केन्द्र हाल र निकट भविष्यमा गर्न सकिने आविष्कारहरुको बारेमा स्पष्ट पार्नु भएको थियो, उक्त अवसरमा राष्ट्रिय आविष्करण ले गर्दै गरेको कामको बारेमा समेत जानकारी गराउनु भएको थियो, विगत केहि…