ज्यो. सूर्य पौडेल
२०७३ फागुन १३ शुक्रबार, त्रयोदशी
२४ फेब्रअरी २०१७
तपाईको आज
मेष– सोचेजतिका कार्यमा विघ्नबाधा खडा हुने ।
वृष– व्यापार व्यवासाउमा असन्तुलता देखापर्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कर्कट– आफन्तजनको सहयोगले महत्वपुर्ण काम बन्ने ।
सिंह– घरमा नविन चहलपहल छाउने ।
कन्या– यात्रामा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
तुला– पेट वा कम्मरमा पिडा हुने ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा खति व्यहोर्नुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग प्राप्त हुने ।
कुम्भ– विश्वासपात्रबाटै घातप्र्रतिघात हुने ।
मीन– स्वास्थ्यमा केही न केही समस्या देखापर्ने ।