ज्यो. सूर्य पौडेल
२०७३ फागुन ९ सोमबार, नवमी
२० फेब्रअरी २०१७
तपाईको आज
मेष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– यत्रतत्र यश कीर्ति फैलने ।
कर्कट– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
सिंह– पेट वा कम्मरमा पीडा हुने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानी शुभ फलदायक ।
धनु– आफन्तबाटै घातप्रतिघात हुने ।
मकर– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आशा गरेको ठाउँबाट काम नबन्ने ।