ज्यो. सूर्य पौडेल
२०७३ भाद्र ११ शनिबार, दशमी
२७ अगष्ट २०१६
तपाईको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– घरपरिवारबाट राम्रो साथ, सहयोग प्राप्त ।
कर्कट– नसोचेको ठाउँमा धननाश हुने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
तुला– व्यापारमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कुम्भ– मनमा अशान्तिले डेरा जमाउने ।
मीन– पेट वा कम्मरमा पीडा हुने ।
Previous Articleधौलागिरीमा एउटा मात्र सडकको ‘रुट परमीट’
Next Article बागलुङमा सप्ताव्यापी पुस्तकालय दिवस