ज्यो. सूर्य पौडेल
२०७३ फागुन ७ शनिबार, सप्तमी
१८ फेब्रअरी २०१७
तपाईको आज
मेष– प्रायः हरकार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
वृष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मिथुन– बस्त्र, अर्थ, उपहार लाभको योग ।
कर्कट– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
सिंह– कुनै अशुभ समाचारको प्राप्तिले मन उदासता ।
कन्या– आरोग्यतामा थप वृद्धि आउने ।
तुला– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
वृश्चिक– आदर–सत्कार प्राप्त हुने ।
धनु– सामाजिक कार्यमा खासै जस नपाइने ।
मकर– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
कुम्भ– सोचेका कार्यमा विध्नबाधा मात्रै खडा हुने ।
मीन– व्यापार व्यवसायमा असन्तुलनता देखिने ।
Previous Article६ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article कर्मचारी युनियन संघको अध्यक्षमा शर्मा