ज्यो. सूर्य पौडेल
२०७३ माघ १७ सोमबार, तृतीया
३० जनवरी २०१७
तपाईको आज
मेष– अनायासै आर्थिक लाभ हुने ।
वृष– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादजन्य विषय नफसेकै उचित ।
सिंह– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृश्चिक– पेट वा कम्मार पीडा ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
कुम्भ– आदर–सत्कार प्राप्त हुने ।
मीन– आफन्तबाट नै घातप्रतिघात हुने ।
Previous Articleराष्ट्रिय एकताको विपक्षमा एमाले उभिन सक्दैन – गुरुङ
Next Article १७ माघ २०७३, ढोरपाटन दैनिक