ज्यो. सूर्य पौडेल
२०७३ माघ १५ शनिबार, प्रतिपदा
२८ जनवरी २०१७
तपाईको आज
मेष– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
वृष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कर्कट– मनमा शान्ति, मुहारमा कान्ति छाउने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुने
कन्या– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि आउने ।
धनु– आर्थिक कारोबारमा हानी हुने ।
मकर– आदर–सत्कार प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धननाश हुने ।
मीन– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
Previous Articleछलफल गर्ने सरकारको निर्णय असंवैधानिक-एमाले
Next Article १५ माघ २०७३, ढोरपाटन दैनिक