ज्यो. सूर्य पौडेल
२०७३ माघ १४ शुक्रबार, औशी
२७ जनवरी २०१७
तपाईको आज
मेष– आँटेका कार्यहरु अधुरा नै रहने ।
वृष– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
मिथुन– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकुलता देखापर्ने ।
कर्कट– थालेका कार्यले सफलताको मार्ग प्रक्रिने ।
सिंह– यत्रतत्र यह किर्र्ती फैलने
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– स्वजनसँगै वैचारिक द्धन्द्ध हुने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
मकर– आफन्तबाट राम्रो साथ सहयोग प्राप्त हुने ।
कुम्भ– सामाजिक स्थानमा खलबल आउने ।
मीन– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
Previous Articleनिर्वाचन नहुँदा गुमेको अवसर
Next Article माक्र्सवाद–लेनिनवाद–माओवादका सन्दर्भमा