२०७३ माघ १३ बिहीबार, चतुर्दशी
२६ जनवरी २०१७
ज्यो. सूर्य पौडेल
तपाईको आज
मेष– अपेक्षित ठाउँबाट खासै सहयोग नहुने ।
वृष– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मिथुन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कर्कट– घरमा नवीन चहलपहल छाउने ।
सिंह– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कन्या– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
तुला– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
धनु– मान सम्मानमा वृद्धि आउने ।
मकर– अनावश्यक ठाउँमा धननाश हुने ।
कुम्भ– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
मीन– सोचेका कार्यले साकार रुप दिन कठिनाइ ।