ज्यो. सूर्य पौडेल
२०७३ माघ १२ बुधबार, त्रयोदशी
२५ जनवरी २०१७
तपाईको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– मनमा अशान्तिको कालो बादल मडारिने ।
कन्या– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि भएर जाने ।
वृश्चिक– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
मीन– आँटेका कार्य अधुरै रहने ।
Previous Articleस्थानीय तहमा कर्मचारी व्यवस्थापन
Next Article ११ माघ २०७३, धौलागिरी स्टार साप्ताहिक