ज्यो. सूर्य पौडेल
२०७३ माघ २ आईतबार, तृतीया
१५ जनवरी २०१६
तपाईको आज
मेष– मनमा उदासता छाउने समाचार सुन्नुपर्ने ।
वृष– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मिथुन– आरोग्यतामा थप वृद्धि हुने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
सिंह– सामाजिक कार्यमा मान सम्मान पाइने ।
कन्या– खर्चका बाटाहरु अनावश्यक ठाउँमा बढ्ने ।
तुला– इष्टमित्रता, आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– अपेक्षित ठाउँबाट असहयोगको वातावरण बन्ने ।
मकर– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।
Previous Articleएयरबस किन्न अमेरिकी कम्पनीलाई अनुमति
Next Article सूचनाको हक र कर्मचारी