युवा ज्यो. सूर्य पौडेल
मेष– मनमा प्रसन्नता छाउने, अशुभ समाचार सुन्नुपर्ने, सातान्तमा मनमा उदासता छाउने ।
बृषः मनमा असन्तोष, आरोग्यतामा थप वृछि हुने, स्वगोत्रीय व्यक्तिसँगै वादविवाद पर्ने ।
मिथुनः सामाजिक स्थानमा वृद्धि, आर्थिक कारोबारमा क्षति हुने, कार्यमा सफलता हात लाग्ने ।
कर्कटः आफन्तबाटै घातप्रतिघात हुने, आदर सत्कार प्राप्त हुने, लेनदेनमा घाटा लाग्न सक्ने ।
सिंहः साथीभाइसँग रमाइलो भेटघाट, नसोचेको ठाउँमा धननाश हुने, घरपरिवारबाट राम्रो साथ प्राप्त ।
कन्याः आँटेका कार्यहरु अधुरै रहने, जग्गा जमिन लाभको योग, विश्वासपात्रबाटै विश्वासघात ।
तुलाः व्यापार व्यवासायमा नोक्सानी, थालेका कार्यमा विलम्व, सोचेका कार्यमा विध्नबाधा ।
वृश्चिकः स्वास्थ्यमा प्रतिकूलता देखापर्ने, व्यवसायमा असन्तुलनता, कार्यमा ढिलाई।
धनुः थालेका कार्य सफलतान्मुख, स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने, विवादमा नफसेकै उचित ।
मकरः प्रतिस्पर्धामा आशातीत प्रदर्शन, मानसिक शान्ति, वादविवादको विषय बनिने ।
कुम्भः मानसिक अशान्ति, खुट्टा तान्नेहरु आफै ढल्ने, आफन्तको सहयोगमा महत्वपूर्ण काम बन्ने ।
मिनः स्वजनसँगै वैचारिक द्वन्द्व, यात्रामा विध्नबाधा खडा हुने, सातान्तमा बस्त्र, उपहार, अर्थलाभ ।
Previous Articleहाजिर गरेर २ सय ८८ सांसद कता बेपत्ता ?
Next Article पोर्न फिल्म हेर्नुका बेफाइदा यस्ता छन्