ज्यो. सूर्य पौडेल
२०७३ पौष २५ सोमबार, द्धादशी
९ जनवरी २०१६
तपाईको आज
मेष– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने ।
वृष– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
मिथुन– आफन्तजनबाटै घातप्रतिघात हुने ।
कर्कट– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
सिंह– आँटेका कार्य अधुरै रहने ।
कन्या– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
तुला– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखिने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– यत्रतत्र यश कीर्ति फैलने ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मीन– आरोग्यतामा थप वृद्धि हुने ।