काठमाडौं, २३ पुस-नेकपा एमालेले भोलिको संसद बैठक चल्न नदिने निर्णय गरेको छ । यथास्थितिमा संसद बैठब बस्न नसक्ने एमाले निष्कर्ष छ ।
पार्टी उपाध्यक्ष वामदेव गौतम निवासमा आज भैसैपाटीमा बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतको आदेश अनुसार पनि सरकारले संशोधनको प्रस्नाव फिर्ता लिनु पर्ने जनाएको हो ।
एमालेले अदालतको आदेशपछि संसदमा संशोधन प्रस्ताव पेश गर्ने नैतिक आधार नरहेको एमालेको दाबी छ । एमालेले सरकारले जवरजस्ती गरे प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शुक्रबारको शक्ति प्रदर्शन सफल भएको निष्कर्ष निकाल्दै एमालेले सवैमा धन्यवाद दिएको छ । बैठकले सरकारलाई संशोधनमा भन्दा पनि निर्वाचनमा केन्द्रीत हुन सरकारलाई आग्रह गरेको छ ।