ज्यो. सूर्य पौडेल
२०७३ पौष १८ सोमबार, चतुर्थी
२ जनवरी २०१६
तपाईको आज
मेष– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।
वृष– सोचेजतिकचा कार्यमा विध्नबाधा खडा हुने ।
मिथुन– व्यापार व्यवसायमा प्रतिकूलता देखापर्ने ।
कर्कट– प्रायः हरकार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
तुला– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृश्चिक– इच्छित खानाको उपभोगमा विध्नबाधा हुने ।
धनु– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मीन– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
Previous Articleनेपाल र भारत बीचको खेल ‘फाइनल सरह’
Next Article १८ पौष २०७३, ढोरपाटन दैनिक