ज्यो. सूर्य पौडेल
२०७३ पौष ९ शनिबार, एकादशी
२४ डिसेम्बर २०१६
तपाईको आज
मेष– मानसिक शान्ति र आराम मिल्ने ।
वृष– घरमा नवीन चहलपहल छाउने ।
मिथुन– मनमा अशान्तिको कालो बादल छाउने ।
कर्कट– पेट वा कम्मरमा पीडा वा कुनै समस्या देखापर्ने ।
सिंह– आरोग्यतामा थप वृद्धि हुने ।
कन्या– मनमा असन्तोषरुपी अनल ज्वालामा दन्किने ।
तुला– आदर–सत्कार प्राप्त हुने ।
वृश्चिक– आफन्तबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
धनु– अनायासै आर्थिक लाभ हुने ।
मकर– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
कुम्भ– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मीन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।