ज्यो. सूर्य पौडेल
२०७३ पौष ७ बिहीबार, नवमी
२२ डिसेम्बर २०१६
तपाईको आज
मेष– यत्रतत्र सर्वत्र नाम रोशन हुने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारने ।
मिथुन– आफन्तजनसँगै वैचारिक द्वन्द्व हुने ।
कर्कट– आरोग्यतामा थप वृद्धि आउने ।
सिंह– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या– आदर–सत्कार प्राप्त हुने ।
तुला– आफ्नै ठानिएकाद्वारा घातप्रतिघात हुने ।
वृश्चिक– शुभ समाचारको आगमनले मन चङ्गा हुने ।
धनु– सोचेजतिका कार्य अधुरै रहने ।
मकर– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
कुम्भ– विवादबाट टाढै रहनु श्रेयस्कर ।
मीन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।