काठमाडौं, ७ पुस – सात वर्षपछि भएको नेपाल–भारत हवाई वार्तामा भारतीय पक्षले थप रुट दिन आनाकानी गरेको छ । मंगलबार र बुधबार भएको वार्तामा हवाई रुटको विषयमा भने फेब्रुअरीमा पुन बार्ता गरे टुंग्याउने सहमति भएको छ ।
भारतीय पक्षले भने दक्षिण एशियाभर खुल्ला आकाश हवाई सम्झौता हुनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ । नेपाल भारतबीच २०६६ पछि पहिलोपटक वार्ता भएको हो ।
नयाँ हवाई रुट हुल्न सके खाडी मुलुकबाट नेपाल हुने उडान छोडिनेछ । नेपालले नेपालगन्ज, जनकपुर र महेन्द्रनगर रुट खोल्ने प्रस्ताव गरेको थियो । वार्तामा हवाई रेस्क्युसम्बन्धी सहयोग आदानप्रदान गर्ने सहमति भने भएको छ । कारोबार
Previous Articleलोकमानबारे आज सर्वोच्चमा बहस
Next Article आफु नाफा खाएर इन्धनको मूल्य वृद्धि गर्छन् आयल निगम