ज्यो. सूर्य पौडेल
२०७३ पौष ६ बुधबार, अष्टमी
२१ डिसेम्बर २०१६
तपाईको आज
मेष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
वृष– यात्रामा अनेकानेक अप्ठ्याराहरुको सामना गर्नुपर्ने ।
मिथुन– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
कर्कट– अर्थलाभसँगै कार्य सिद्धिको योग ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कन्या– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त ।
तुला– नसोचेको ठाउँमा धननाश हुने ।
वृश्चिक– इष्टमित्रसँग भलाकुसारी, भेटघाटको मौका मिल्ने।
धनु– थालनी भएका कार्य अघि बढ्न कठिनाइ ।
मकर– छोराछोरी वा नजिकैका आफन्तसँगै वादविवाद ।
कुम्भ– अनायासै स्वास्थ्यमा प्रतिकूलता ।
मीन– आफन्तको सहयोगमा महत्वपूर्ण काम बन्ने ।
Previous Articleएक लाख २० हजार अपराधी अझै फरार
Next Article गाईभैसीको सुत्केरी भत्ता लिनेको आर्कषण