बागलुङ, ३० मंसिर – प्रसिद्ध कालिका भगवती मन्दिरमा मंसिर महिनामा जम्मा रु ८ लाख ६४ हजार ४ सय ४७ रुपैया संकलन भएको छ । संकलित रकमको बिवरण अनुसार भेटी ४ लाख ४० हजार ३ सय ६५ रुपैयां, परेवा बिक्रि ६सय १७ जोडी बिक्रीबाट २ लाख ४६ हजार ८ सय रुपैयां, बोका मुढ बिक्रि १ सय ९५ वटा बिक्रिबाट १ लाख ३४ हजार २ सय ८० रुपैयां, रांगो मुढ ७ वटा बिक्रिबाट ४ हजार २ सय ७५ रुपैयां भएको अध्यक्ष राजु खड्काले वताए ।
अध्यक्ष खड्काका अनुसार कुखुरा मुढ बिक्रि १ सय ७५ वटा विक्रिबाट ६ हजार ४ सय ५ रुपैयां, हांस मुढ बिक्रि ४ वटाबाट १ सय ८० रुपैयां, चामल ३१ पाथि ५ माना बिक्रिबाट ६ हजार ३ सय २५ रुपैयां, तेल १६ पोका विक्रीबाट ८ सय, सारी बिक्रि २ वटाबाट ८ सय रुपैयां, सिक्का २० हजार ४ सय ७५ तथा विबिध आम्दानी १ सय रुपैयां संकलन भएको छ ।
मंसिर महिनामा ८३ हजार १ सय १२ रुपैयां खर्च भएको छ । खर्च बिवरण अनुसार पिताम्बरी ५ सय ४०, कुचो ७ सय २०,साबुन १ सय, टावल १ सय २०, मोडा १ हजार, प्लम्विङ तथा विद्यृत मर्मत ४८ हजार ७ सय ५० रुपैयां,अविर टिका ३ हजार ४ सय २० रुपैया, सिलाई ३ सय, जाली ४ सय २६,धारा टुटी १ हजार ४ सय ४० तथा खाद्यान्न तर्फ २५ हजार ६ सय ४४ रुपैयां खर्च भएको छ । गुठीमा हाल १५ जना कर्मचारीहरु कार्यरत रहनु भएको छ ।
कालिका मन्दिरको पिकनिक स्पर्टमा ७० समूहबाट २५ हजार ८ सय, बिद्यृतबाट ३ हजार, दाउरा विक्रि ४ हजार, विवाह ५५ जोडीबाट २७ हजार ५ सय, ब्रतबन्ध १२ जनाबाट ३ हजार ६ सय, आर्थिक सहयोग ३० जनाबाट २५ हजार ५ सय ५१ रुपैया समेत आयस्था भएको छ ।