२०७३ मंसिर ३० बिहीबार, द्धितीया
१५ डिसेम्बर २०१६
तपाईको आज
मेष– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृष– मानसिक असन्तोषको खडेरीले मन जल्ने ।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– इष्टमित्र साथी सँग रमाइलो भेटघाट हुने ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– अपेक्षित व्यक्तिबाट खासै सहयोग नहुने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा समस्या देखापर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– यत्रतत्र यश कीर्ति फैलने ।
कुम्भ– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
Previous Articleराजनीतिमा कलाकार
Next Article श्रीलंकाविरूद्धका एक्ला पहरेदार दीपेन्द्र