ज्यो. सूर्य पौडेल
२०७३ मंसिर २९ बुधबार, प्रतिपदा
१४ डिसेम्बर २०१६
तपाईको आज
मेष– मनमा प्रसन्नताको बसन्त आउने ।
वृष– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
मिथुन– मान सम्मानमा वृद्धि आउने ।
कर्कट– आफन्तबाटै घातप्रतिघात हुने ।
सिंह– जग्गा, जमिन, धन लाभको योग ।
कन्या– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
तुला– व्यापार व्यवसायमा खासै नाफा नहुने ।
वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
कुम्भ– मानसिक अशान्तिले आफ्नो डेरा जमाउने ।
मीन– पेट वा कम्मारमा पीडा हुने ।
Previous Articleहरि खड्का क्रिकेटको उपाधि विविसिलाई
Next Article न्याय सम्पादनमा मानवअधिकार