युवा ज्यो. सूर्य पौडेल
मेष– मानसिक असन्तोष, अर्थलाभसँगै कार्यसिद्धिको योग, आफन्तसँगै मनमुटावको भय ।
बृषः पारिवारिक साथ सहयोग प्राप्त, आर्थिक कारोबारमा थप वृद्धि, आँखामा कष्ट हुने ।
मिथुनः आफन्तबाटै घातप्रतिघात हुने, मानसम्मानमा थप वृद्धि हुने, आँखामा कष्ट हुने ।
कर्कटः आफन्तजनसँग रमाइलो भेटघाट हुने, भएसँगै वैचारिक मतभेद हुने, नयाँ ठाउँको लगानी शुभ हुने ।
सिंहः सोचेका कार्यमा विध्नबाधा हुने, जमिनलाभको योग, खर्चका बाटाहरु बढ्ने छ ।
कन्याः व्यापार व्यवसायमा नोक्सानी हुने, थालेका कार्य अधुरा लाग्ने, सातान्तमा आर्थिक लाभ ।
तुलाः स्वास्थ्यमा नकारात्मक परिवर्तन हुने, व्यवसायमा असन्तुलनता, सोचेका कार्य अधुरै ।
वृश्चिकः मनमा शान्ति, अनायासै स्वास्थ्यमा समस्या हुने, व्यापारमा नोक्सानी हुने ।
धनुः शत्रु पक्षको हार, मानसिक शान्ति र आराम मिल्ने, विवादको मुख्य मात्र बनाइने ।
मकरः यात्रामा कठिनाइ, यत्रतत्र यश कीर्ति फैलने, थालेका कार्य सफलतान्मुख ।
कुम्भः अशुभ समाचार सुन्नुपर्ने, मनमा अशान्तिको कालो बादल मडरिने, सातान्तमा बस्त्र, उपहार लाभ ।
मिनः अर्थलाभसँगै कार्यसिद्धिको योग, स्वजनसँगै वैचारिक द्वन्द्व हुने, मानसिक अशान्ति ।