ज्यो. सूर्य पौडेल
२०७३ मंसिर २६ आईतबार, द्वादशी
११ डिसेम्बर २०१६
तपाईको आज
मेष– नयाँ ठाउँको लगानीले शुभ फल दिने ।
वृष– सामाजिक स्थानम केही आँच आउने ।
मिथुन– सुखद् समाचारको आगमन हुने ।
कर्कट– आँटे ताकेका कार्य ढुंगामा नपुग्ने ।
सिंह– व्यापार व्यवसायमा असन्तुलनता ।
कन्या– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– यत्रतत्र सर्वत्र ख्याति फैलने ।
धनु– यात्राको क्रममा विविध शंकट आइपर्ने ।
मकर– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
कुम्भ– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मीन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
Previous Articleनमुना विद्यालय बनाउन महायज्ञ
Next Article २६ मंसिर २०७३, ढोरपाटन दैनिक