Share Facebook Twitter LinkedIn Pinterest Email अजम्बरी बुटी खै कसले बेरेर आयो र दुइदिने चोला खै कसले फेरेर आयो र मनको धोको फेर्नेहरुको बन्द छन् आँखा आफैलाई ऐनामा खै कसले हेरेर आयो र ।