२०७३ मंसिर २३ बिहीबार, नवमी
८ डिसेम्बर २०१६
तपाईको आज
मेष– विश्वासपात्रबाट घात प्रतिघात हुने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
मिथुन– आँटे जतिका कार्यमा बाधा अवरोध खडा हुने ।
कर्कट– व्यापार व्यवसायमा असन्तुलनता हुने ।
सिंह– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
वृश्चिक– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मकर– आरोग्यतामा थप वृद्धि आउने ।
कुम्भ– असन्तोषरुपी सागरमा चित्त डुब्ने ।
मीन– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।