लोकराज रोका मगर
लिस्बन पोर्तुगल युरोप
“सुदुर पश्चिमको लागि सुदुर पश्चिमेलीसमाज” भन्ने नाराका साथ सुदुर पश्चिम समाज पोर्तुगलका प्रथम अधिवेशन सम्पन्न भएको छ,सुदुर पश्चिम समाज पोर्तुगलका अधिवेशन तयारी समितिका संयोजक दिपेश विष्टको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष हमाल,विशिष्ट एनआरएन युरोप उपसंयोजक रोबोट लिम्बु एनआरएन पोर्तुगल अध्यक्ष उमेश खड्का, एनआरएन आईसिसी सदस्य राजकुमार थापा रहेका कार्यक्रममा पोर्तुगलमा स्थापित बैचारिक,क्षेत्रिय संघ संगठन उपस्थित रहेको थियो,
साथै पोर्चुगलमा रहेका विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुले संस्था सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो।
निर्वाचन मण्डल संयोजक पुष्पराज गिरी ३९ सदस्य कार्यसमिति घोषणा गर्नु भएको थियो,
अध्यक्ष:दिपेश बिस्ट
वरिष्ठ उपाध्यक्ष:पदम चौधरी
उपाध्यक्ष:नरेश भाट
उपाध्यक्ष: नरेन्द्र बहादुर साउद
महिला उपाध्यक्ष:लक्ष्मी थापा जोशी
महासचिव:सुरज बिस्ट
सचिव:पुस्प राज जोशी
सचिव:खड़क संजाल
कोषाध्यक्ष:अशोक जोशी
सह-कोषाध्यक्ष:प्रेम भट्ट
महिला संयोजक:दिव्या भट्ट
सदस्यहरु
१ दीपेन्द्र ठगुन्ना
२ मनोज जोशी
३ जय बहादुर चन्द
४ शंकर सापकोटा
५ हरिश टिमिल्सिना
६. खेम थापा
७ हरि बिस्ट
८ अर्जुन सुनम
९ दीपा देवी शाह
१० बिजय भट्ट
११ रबि पण्डित
१२ दीपक भट्ट
१३ प्रकाश साउद
१४ अनुप बोगटी
१५ बिकाश साउद
१६ चन्द्र अएर
१७ धन बहादुर बोहरा
१८. टेक बहादुर बोहोरा
१९.पुस्प बहादुर चलाउने
२०.आनन्द कठरीया
२१ चुडामणि चौधरी
२२ शारदा बटाला (खड़का)
२३ रबि पण्डित
२४.एकता चन्द्र शाह
२५. दिनेश देउवा
२६.चेतन राज जैसी
२७ दया संजाल
२८ अमृत बोहरा
उक्त कार्यक्रमको सञ्चालन सुदुरपश्चिम समाज साईप्रसका निर्वतमान अध्यक्ष डम्मर बहादुर र नरेश भाटको स्वागत मन्तव्य रहेको नवनिर्वाचित महासचिव सुरज विष्टले ईरुप्से सँगको सम्वाद जानकारी गराउनु भएको थियो।