ज्यो. सूर्य पौडेल
२०७३ मंसिर २० सोमबार, षष्ठी
५ डिसेम्बर २०१६
तपाईको आज
मेष– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
वृष– आशा गरेकै ठाउाबाट असहयोग हुने ।
मिथुन– प्रायः हर कार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
कर्कट– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
सिंह– वस्त्र, उपहार वा धन लाभको योग ।
कन्या– मनमा शान्ति र मुहार कान्ति छाउने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि हुने ।
धनु– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मकर– मान सम्मानमा वृद्धि आउने ।
कुम्भ– विश्वासपात्रबाट घात प्रतिघात हुने ।
मीन– शुभ समाचार सुन्न पाइने ।
Previous Articleपर्यटक आकर्षित गर्न बुर्तिबाङबाट काठमाण्डौसम्म एसी वस सेवा
Next Article स्वदेशमा कृषि कर्मः