ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १९ आईतबार, पञ्चमी
४ डिसेम्बर २०१६
तपाईको आज
मेष– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
वृष– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कर्कट– पारिवारिक साथ सहयोग प्राप्त ।
सिंह– घर परिवारमा नयाँ रौनकता छाउने ।
कन्या– मनमा अशान्तिको कस्तो बादल मडारिने ।
तुला– इच्छित खानाको उपभोगमा विध्नबाधा ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
कुम्भ– आफन्तले नै चिन्ताको नदिमा धकेल्ने ।
मीन– धन जमिन लाभको योग ।
Previous Articleप्रधानमन्त्रीको वैकल्पिक योजना-संशोधन रोकेर ‘चुनाव’
Next Article त्रिदिवसीय खेलकुद प्रतियोगिता सकियो