ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १७ शुक्रबार, तृतीया
२ डिसेम्बर २०१६
तपाईको आज
मेष– व्यापार व्यवासयमा नोक्सानी सहनुपर्ने ।
वृष– अनावश्यक वादविवादमा समय बित्ने ।
मिथुन– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कर्कट– यत्रतत्र यशकिर्ती फैलने ।
सिंह– प्राय कार्यमा विघ्नबाधा खडा हुने ।
कन्या– चिन्ता बढ्ने कुनै समाचार सन्नुपर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि आउने ।
वृश्चिक– आर्थिक कारोबारमा खति व्यहोर्नुपर्ने ।
धनु– सामाजिक मान सम्मानमा वृद्धि हुने ।
मकर– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
कुम्भ– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
मीन– सोचेजतिका कार्यमा विघ्नबाधा खडा हुने ।
Previous Articleत्रिदिवसीय खेलकुद कार्यक्रम शुरु
Next Article अक्टोबर क्रान्तिको सान्र्दभिकता