ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १६ बिहीबार, द्धितीया
१ डिसेम्बर २०१६
तपाईको आज
मेष– आशा गरेको व्यक्ति, ठाउँबाट काम नबन्ने ।
वृष– अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन आउने।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– घमा नवीन चहलपहल छाउने ।
सिंह– मनमा अशान्तिको डेरा जम्ने ।
कन्या– पेट वा कम्मार पीडा हुने ।
तुला– अर्थलाभसँगै काममा सफल भइने ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या उत्पन्न हुने ।
धनु– नयाँ कार्यक्षेत्रमा गरिएको लगानी सुरक्षित ।
मकर– खर्चका बाटाहरु लम्बिएर जाने ।
कुम्भ– आफन्तजन, इष्टमित्रसँग भेटवार्ताको मौका मिल्ने ।
मीन– आँटेका कार्य अधुरै रहने ।