लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु बिष्ट)का पिता झ्याङ छोसाङ विष्टको निधन भएको छ । अध्यक्ष बिष्टका पिताको निधन भएको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले पुष्टि गरेको छ । गाउँपालिकाले सामाजिक सञ्जाल फेसबुक मार्फत बिषतको पिताको निधन भएको र निधनले गाउँपालिका परिवार दुःख प्रकट गर्दै हार्दिक श्रद्दा सुमन व्यक्त गरेको छ ।
गाउँपालिकाले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देश