ज्यो. सूर्य पौडेल
२०७३ मंसिर ९ बिहीबार, दशमी
२४ नोभेम्बर २०१६
तपाईको आज
मेष– शत्रु पक्षहरुको लज्जास्पद हार हुने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– आफन्तजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कर्कट– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कन्या– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
तुला– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
धनु– आँटेका कार्य अधुरै रहने ।
मकर– आशातीत ठाउँबाटै असहयोग हुने ।
कुम्भ– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
Previous Articleभारु २ हजार र पाँच सयको नयाँ नोट नेपालमा नचल्ने
Next Article दलित प्रोफाईल प्रकाशन गरिने