ज्यो. सूर्य पौडेल
२०७३ मंसिर ८ बुधबार, नवमी
२३ नोभेम्बर २०१६
तपाईको आज
मेष– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
वृष– पेट वा कम्मरमा पीडा ।
मिथुन– आरोग्यतामा थप वृद्धि हुने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
सिंह– पारिवारिक साथ र सहयोग प्राप्त ।
कन्या– सामाजिक स्थानमा खलबल हुने ।
तुला– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
वृश्चिक– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता ।
मकर– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
कुम्भ– आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने ।
मीन– घरमा नवीन चहलपहल छाउने ।