Share Facebook Twitter LinkedIn Pinterest Email नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन् गर्दै छन् । अहिले ओलीले सम्बोधन गरी रहेका छन् । देशै भरका हिमाली जिल्लाका असहज हुने बाहेक सबैमा अधिवेशनको उद्घाटन हुदै छ ।