ज्यो. सूर्य पौडेल
२०७३ मंसिर ४ शनिबार, पञ्चमी
१९ नोभेम्बर २०१६
तपाईको आज
मेष– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि हुने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट– मान सम्मानमा थप वृद्धि आउने ।
सिंह– खर्चका बाटाहरु लम्बिएर जाने ।
कन्या– आफन्तजनसाग रमाइलो भेटघाट हुने ।
तुला– आँटेका कार्य अधुरा नै रहने ।
वृश्चिक– राज्यपक्षबाट खासै सहयोग नहुने ।
धनु– विवादबाट टाढै रहनु श्रेयस्कर ।
मकर– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।