ज्यो. सूर्य पौडेल
२०७३ मंसिर ३ शुक्रबार, चर्तुथी
१८ नोभेम्बर २०१६
तपाईको आज
मेष– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृष– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने ।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
कर्कट– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
सिंह– मनमा प्रसन्नता छाउने सुखद खबर प्राप्त ।
कन्या– थालेका कार्यमा अनेकन विध्नबाधा आइपर्ने ।
तुला– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– यत्रतत्र, सर्वत्र नाम रोशन हुने ।
कुम्भ– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मीन– स्वजनसँग वैचारिक द्वन्द्व पर्ने ।
Previous Article‘ए मेरो हजुर २’ मा बोल्ड साम्राज्ञी
Next Article शेयर सूचिकरण गर्ने सम्झौतामा हस्ताक्षर