Share Facebook Twitter LinkedIn Pinterest Email नेकपा एमाले बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी निर्बाचित हुनुभएको छ । ७५ सदस्यीय नगरकमिटिको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास बिश्वकर्मा, उपसचिवमा हिरा बहादुर थापा र लक्ष्मण कटुवाल चयन भएका छन् ।