काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणको अक्सन सकिएको छ।
टिमहरुले खेलाडीहरूको कोटा पूरा गरिसकेका छन्। तर, दुई टोलीसँग २५–२५ खेलाडी छैनन्। जसमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर रहेका छन्। राजस्थानमा २४ र बैंग्लोर २२ खेलाडी रहेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार एउटा टोलीसँग कम्तिमा १८ खेलाडी हुनुपर्दछ। एक टोलीमा खेलाडीहरूको अधिकतम संख्या २५ भन्दा बढी हुनु हुँदैन।
यस बाहेक एउटा टोलीसँग ८ भन्दा बढी विदेशी खेलाडीहरू हुनु हुन्न। यसलाई ध्यानमा राख्दै टोलीहरूले बिहीबारको अक्सनबाट खेलाडीहरु किनेका छन्।
कुन टिममा को–को खेलाडी?
मुम्बई इन्डियन्स
रिटेन खेलाडीः
रोहित शर्मा (कप्तान), क्विन्टन डिकक (विकेटकीपर), इशान किशन, सूर्यकुमार यादव, क्रिस लिन, अनमोलप्रीत सिंह, सौरभ तिवारी, आदित्य तारे, किरोन पोलार्ड, हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, अनूकूल रोय, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट, राहुल चहार, जयन्त यादव, धवल कुलकर्णी र मोहिसन खान।
खरिद गरिएका खेलाडीः
नाथन कुल्टर नाइल, एडम मिल्ने, पियुष चावला, जिमी नीशम, युद्धवीर चरक, मार्को जानसेन र अर्जुन तेन्दुलकर।
चेन्नई सुपर किंग्स
रिटेन खेलाडीहरूः एमएस धोनी (कप्तान), सुरेश रैना, अम्बाती रायडू, एन जगदीशन, फाफ डुप्लेसी, ऋतुराज गायकवाड, साम करन, रवीन्द्र जडेजा, ड्वेन ब्रावो, मिचेल सान्टनर, जोश हेजलवुड, शार्दुल ठाकुर, कर्ण शर्मा, केएम आसिफ, इमरान ताहिर, साई किशोर, दीपक चहर र लुंगी एनगिडी।
खरिद गरिएका खेलाडीः
कृष्णप्पा गौतम, मोइन अली, चेतेश्वर पुजारा, के भगत वर्मा, हरि निशान्त र हरिशंकर रेड्डी।
कोलकाता नाइट राइडर्स
रिटेन खेलाडीहरूः
इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, नीतीश राणा, शुभमन गिल, रिंकु सिंह, राहुल त्रिपाठी, कमलेश नागरकोटी, कुलदीप यादव, लकी फर्ग्युसन, पाट कमिन्स, प्रसिद्ध कृष्ण, सन्दीप वारियर, शिवम मावी, वरुण चक्रवर्ती, आन्द्रे रसल , सुनील नारायण र टिम सेफर्ट।
खरिद गरिएका खेलाडीहरूः
शाकिब अल हसन, हरभजन सिंह, बेन कटिङ, करुण नायर, पवन नेगी, शेल्डन जाक्सन, वेन्कटेश अय्यर र वैभव अरोड़ा।
राजस्थान रोयल्स
रिटेन खेलाडीहरू :
सञ्जु सामसन (कप्तान), बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, रियान पराग, श्रेयस गोपाल, राहुल तेवाटिया, महिपाल लोमरर, कार्तिक त्यागी, एन्ड्र्यू टाई, जयदेव उनाडकट, मयंक मार्कंडे, यशस्वी जयस्वाल, अनुज रावत, डेभिड मिलर र मनन बोहरा।
खरिद गरेका खेलाडीहरूः
क्रिस मोरिस, शिवम दुबे, चेतन साकारिया, मुस्तफिजुर रहमान, लियाम लिभिंगस्टोन, आकाश सिंह, केसी कारियप्पा र कुलदीप यादव।
रोयल च्यालेन्जर्स बैंग्लोर
रिटेन खेलाडीहरूः
विराट कोहली (कप्तान), एबी डिविलियर्स, युजवेन्द्र चहल, देवदत्त पाडिक्कल, नवदीप सैनी, वाशिंगटन सुन्दर, मोहम्मद सिराज, केन रिचर्डसन, एडम जम्पा, जोश फिलिपी, शाहबाज अहमद र पवन देशपान्डे।
खरिद गरिएका खेलाडीहरूः
काइल जेमिसन, ग्लेन म्याक्सवेल, डानियल क्रिष्टियन, सचिन बेबी, रजत पाटीदार, मोहम्मद अजहरुद्दीन, सूयश प्रभुदेसाई र केएस भरत।
दिल्ली क्यापिटल्स
रिटेन खेलाडी :
श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, ऋषभ पन्त, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, रविचन्द्र अश्विन, ललित यादव, हर्षल पटेल, अवेश खान, प्रवीण दुबे, कागिसो रबाडा, एनरिक नोर्खिया, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स र डानियल साम्स।
खरिद गरिएका खेलाडीहरूः
टम करन, स्टिभ स्मिथ, साम बिलिङ्स, उमेश यादव, रिपल पटेल, विष्णु विनोद, लुकमान मेरीवाला र एम सिद्धार्थ।
पञ्जाब किंग्स
रिटेन खेलाडीहरू:
केएल राहुल (कप्तान), क्रिस गेल, मयंक अग्रवाल, निकोलस पूरन, मन्दीप सिंह, सरफराज खान, दीपक हुड्डा, प्रभासीमरण सिंह, मोहम्मद शामी, क्रिस जोर्डन, दर्शन नालकन्दे, रवि बिश्नोई, मुरुगन अश्विन, अर्शदीप सिंह, हरप्रीत ब्रायर र ईशान पोररेल।
खरिद गरिएका खेलाडीहरूः
झाय रिचर्डसन, रिले मेरीडिथ, शाहरुख खान, मोइसेस हेनरिक्स, डेविड मालन, फेबियन एलेन, जलाज सक्सेना, सौरभ कुमार र उत्कर्ष सिंह।
सनराइजर्स हैदराबाद
रिटेन खेलाडीहरू:
डेभिड वार्नर (कप्तान), अभिषेक शर्मा, बसिल थाम्पी, भुवनेश्वर कुमार, जोनी बेयरस्टो, केन विलियम्सन, मनीष पाण्डे, मोहम्मद नाबी, राशिद खान, सन्दीप शर्मा, शाहबाज नदीम, श्रीवाट गोस्वामी, सिद्धार्थ कौल, खलील अहमद, टी नटराजन, विजय शंकर, ऋद्धिमान साहा, अब्दुल समद, मिचेल मार्श, जेसन होल्डर, प्रियम गर्ग र विराट सिंह।
खरिद गरिएका खेलाडीः
केदार जाधव, मुजीब उर रहमान र जगदेश सुचित।