ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २८ आईतबार, चर्तुदशी
१३ नोभेम्बर २०१६
तपाईको आज
मेष– सामाजिक उत्तरदायित्व बढ्ने कार्यमा संलग्न ।
वृष– मान सम्मानमा आँच आउने ।
मिथुन– शुभ समाचार सुन्न पाइने ।
कर्कट– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
सिंह– आशा गरेको ठाउँबाटै निराश भइने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
तुला– थालेका कार्य सफलतान्मुख ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– मनमा अशान्तिको कालो बादल मडारिने ।
मकर– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोबारमा नोक्सानी ।